Point Books In Pursuance Of सेतो बाघ [Seto Bagh]

Original Title: सेतो बाघ
ISBN: 9993307815 (ISBN13: 9789993307815)
Edition Language: Nepali
Books सेतो बाघ [Seto Bagh]  Online Download Free
सेतो बाघ [Seto Bagh] Paperback | Pages: 372 pages
Rating: 3.99 | 578 Users | 28 Reviews

Details Epithetical Books सेतो बाघ [Seto Bagh]

Title:सेतो बाघ [Seto Bagh]
Author:Diamond Shumsher Rana
Book Format:Paperback
Book Edition:Deluxe Edition
Pages:Pages: 372 pages
Published: by रत्न पुस्तक भण्डार (first published 1973)
Categories:Historical. Historical Fiction. Fiction

Relation Conducive To Books सेतो बाघ [Seto Bagh]

सेतो बाघ एक ऐतिहासिक पृष्ठभूमिमा लेखिएको सामाजिक उपन्यास हो ।
'बडामहारानी ! आज मैले सेतो बाघ देखेँ ।'
'कस्तो रहेछ? सरकार !'
'निक्खुर सेतो ।'
'त्यो सेतो बाघलाई सरकारबाट हानिबक्सिइन ?'
'हानेँ, तर लागेन ।'

Rating Epithetical Books सेतो बाघ [Seto Bagh]
Ratings: 3.99 From 578 Users | 28 Reviews

Crit Epithetical Books सेतो बाघ [Seto Bagh]
this is third time i m reading this book

राजा शकतिशाली नभएको कारण शकति र नीतिको परबाह गलत दिशातरफ मोडिनु , जुङग बहादुरको अपरिपकको दूरदरशिता , राणा भाइहरुबीचको मन मुटाबको कारण शरी तीन पदको लागि भएको खिचातानी, महारानीको पुतरलाई शरी पाँच बनाउनु परने चिनताले नेपालको इतिहासमा रातो मसीले लेखिएको एक पाना

नेपालको कहाली लागदो इतिहासको सुनदर परशतुति हो सेतो बाघ पढदा पटककै अलछी नलागने, सुरुदेखी अनतयसममै पाठकलाई बाँधेर राखन सकने यसता उपनयासहरु नेपाली साहितयमा कमै देखन पाइनछ यसमा जङगबहादुरको वंशको पतन कसरी भयो भनने कुरा देखाईएको छ परेमका कुराहरु पनि छन साथै ईरषया, घृणा, धोका, षडयनतर आदीको पनि सजीव चितरण गरिएको छ पैसा, पावर र कुरसीले कसरी आफनत-आफनतहरु विचमै दुशमनी पैदा गराउँछ भनने जानन चाहनु हुनछ भने यो उपनयास पढनुस पुरानो उपनयास भएपनि यसमा बुझदै नबुझिने, कठीन शबदहरुको परयोग गरिएको छैन, जुन हामी

There are lot of information that mismatched the background of real event. I wasn't able to catch some descriptions which is still unclear to me. But I am happy to have it as my first Nepali novel.

it is great novel

My key take away from this book is that power mongering sees no relation - not even blood. It's solely concerned with selfishness, insecurity, conspiracies and unfortunate consequences, not just for the citizens and the country, but also for the direct and indirect participants in that race. Good read! Enjoyed it!

वरषाैँ अघि "रकतकुणड" पढदा "सेताे बाघ" इतिहास नै हाे भनने लागेकाे थियाे तर सेताे बाघ ऐतिहासिक उपनयास हाे इतिहासका पातर र परिवेश छन यसमा, समपूरण ईतिहास चाहिँ हाेइन सेताे बाघमा राजा र राणाका अअाफनै शकति संघरष छन अाैपनयासिक दृषटिकाेणले भने याे केही फिकका छ शाहजयादी र जगतजङगकाे परेमपरसङगले अधिकांश सथान अाेगटेकाे छ इतिहासमा नभएको परसङगका लागि लेखकले लेखकीय सवतनतरताकाे भरपुर फाइदा लिएका छन तर यति लामाे परसङग अनतयमा अलिकति साहनुभूतिका लागि मातरै काम लागछ याे हटाइदिए पनि फरक परदैन किनकी कलाइमेकसका

Related Post: